गरिबी निवारण गर्न सहकारी नै मुल आधार: अध्यक्ष स्याङ्तान , हिमाल महिला सहकारीको बार्षिक उत्सवमा क्यान्सर पिडित देखि बिपन्न छात्र छात्रालाई सहयोग ।
२०७९ जेष्ठ २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
जेठ २७ मक्रान्चुली । मकवानपुरगढी गाँउपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले सहकारी संस्थाहरुलाई ब्यबस्थित गर्न आगामि आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रममा बिशेष योजना समेटेर जाने बताउनु भएको छ ।...