मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ मा ५०० मत गणनाको अप्डेट
२०७९ बैशाख ३१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ मा ५०० मत गणना भएको छ । ५०० मत गणना गर्दा गाउ पालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काग्रेसका उम्मेदवार दोर्जे लामा स्याङतानले ३०५ र एमालेका...