वडाअध्यक्ष निर्वाचित भएपछि सहिद गेटमा दिप प्रज्वलन
२०७९ जेष्ठ ४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरको बागमती गाउँपालिका २ राईगाउँमा रहेको सहिद गेटमा ३ नम्बर वडाका नवनिर्वाचित वडाअध्यक्ष कमानसिं पाख्रिनले दिप प्रज्वलन गरेका छन् । ३ नम्बर वडामा पाख्रिनको प्यानल विजय घोषणा भए लगत्तै विजय...