मकवानपुरगढी गाउँपालिकामा ११ जनाले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)
२०७९ बैशाख १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२०७९ बैशाख १७, मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा आएर ११ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत...