प्रेस सेन्टरको स्थापना दिवसमा ‘इच्छुक’ को सम्झना ।
२०७८ माघ १५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१५ माघ २०७८-प्रेस सेन्टर मकवानपुर शाखाले हेटौंडामा कवि तथा पत्रकार स्वः कृष्ण सेन (इच्छुक) लाई सम्झना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रेस सेन्टर नेपालले १८ औं स्थापना दिवसको अवसरमा...