मकवानपुरगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
२०७९ बैशाख ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
८ बैशाख २०७९ मकवानपुरगढी गाउँपालिकामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मक्रान्चुलीमा रहेको ३ नम्बर वडा कार्यालयको माथिल्लो तलामा निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मकवानपुरगढी गाउँपालीका...