रेडियो बुलेटिनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम पुस १७ गते हुने
२०७८ पुस १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
रेडियो बुलेटिन एफ. एम. ८९.७ मेगाहर्जको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम हुने भएको छ। भिमफेदी गाउपालिका वडा नं.१ सानुटारमा रहेको श्री राष्ट्रिय माध्यमिक विधालयको प्राङ्गणमा कार्यक्रम हुने भएको हो। कार्यक्रम...