पिप्ले-मक्रान्चुली-शिखरकटेरी सडकखण्डमा स्ल्याब ढलान शुरु
२०७८ फाल्गुन १३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
पिप्ले-मक्रान्चुली-शिखरकटेरी सडकखण्डमा स्ल्याब ढलान कार्य शुरु गरिएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई र वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले संयुक्तरूपमा आज वडा नं ४ को मनकामना चोकमा...