एमाले बागमतीका नेताहरू हरेक तीन महिनामा दुई हप्ता जनताका घरमा बस्ने
२०८२ असार ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले जनताको घरदैलो अभियान चलाउने निर्णय गरेको छ । प्रदेश कमिटीको चौथो पूर्ण बैठकले प्रदेश, जिल्ला र पालिका तहका नेताहरूका निम्ति जनताको घरदैलो अभियान चलाउने...