९ संसदीय समितिको बैठक आज बस्दै
२०८२ असार २२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत ९ समितिको बैठक आइतबार बस्दैछ। प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक...