मकवानपुरको कैलास–९ नामटारमा स्यार्से कालिका मेला मंसिर १७–१८ मा
२०८२ मंसिर १५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर, कैलास गाउँपालिका–९ नामटारस्थित स्यार्से कालिका मन्दिर परिसरमा यस वर्ष पनि परम्परागत स्यारशेखालीका मेला भव्य रूपमा आयोजना हुने भएको छ। मंसिर १७ र १८ गते हुने मेलामा भक्तजनहरूले आफ्नो मनोकामना...