कतै सार्वजनिक जग्गा देख्नै नहुनेलाई अब जनताले चुन्नेछैनन् ः नेता मोक्तान
२०८१ पुस २० गते प्रकाशित | एम पी शर्मा
हेटौंडा, २० पुष बागमती प्रदेशकी पुर्ब सामाजिक विकास मन्त्री एबम् माओबादी केन्द्रकी केन्द्रिय सदस्य कुमारी मोक्तानले सार्बजनिक जग्गा देख्ने बित्तिकै निजिकरण गर्ने भुमाफियाहरुलाई अबको चुनावमा जनताले मत नदिने बताउनुभएको छ...