क्षयरोग दिवसमा अन्तरक्रिया
२०८१ बैशाख २३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
एमपी शर्मा हेटौंडा – १ सय ४२ औ विश्व क्षयरोग दिवसको अवसरमा हेटौंडा–१३, पदमपोखरीमा क्षयरोग प्रभावित र सरोकारवालाबीच अन्तरक्रिया भएको छ । एमआरसी नेपालको आयोजना तथा पदमपोखरी स्वास्थ्य कार्यालयको सहकार्यमा...