मकवानपुरगढी गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा बिबाद, खेल असोज २९ गते सम्म स्थगित ।
२०७९ अशोज १५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१५ असोज २०७९- मकवानपुरगढीमा भएको पाँचौ संस्करणको मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता असोज २९ गते सम्मको लागि स्थगित भएको छ । शनिबार देबि डाडा युवा क्लब र सौजन्य...