श्रमिक साना किसान कृषि सहकारी संस्थाद्वारा १५ जना किसानलाई च्याप कटर वितरण
२०८१ असार १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१ असार २०८१ मकवानपुर गढी ३ मक्राञ्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको आयोजना र पशुसेवा कार्यालयको अनुदान सहयोगमा १५ जना किसानलाई ५०% अनुदानमा कृषि यन्त्र च्याप कटर वितरण...