हेटौंडा अस्पतालको आयुर्वेदिक सेवा अनियमित : डाक्टर हुदा खुल्ने नहुदा बन्द
२०८२ साउन २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२७ साउन २०८२ हेटौंडा, मकवानपुर — ५४५ जनाको जनशक्ति भएको हेटौंडा अस्पतालमा केही वार्डहरू डाक्टरको उपस्थितिमा मात्र सञ्चालन हुने गरेको गुनासो बढ्दो छ। सोमबारको दिन आयुर्वेदिक वार्डमा सेवा लिन पुगेका...