नेकपाको हेटौंडा उपमहानगर समिति एकता विस्तार बैठक सम्पन्न
२ महिना अघि | रेडियो मकवानपुरगढी
हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को हेटौंडा उपमहानगरपालिका समिति एकता विस्तार बैठक सम्पन्न भएको छ। नेकपाका पूर्व घटक पार्टी नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका समितिका अध्यक्ष प्रदीप अर्यालको सभाध्यक्षतामा...