बकैयामा बालविवाहविरुद्ध सामूहिक प्रतिबद्धता
२०८२ पुस २१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा, पौष २० बकैयालाई बालविवाहमुक्त गाउँपालिका बनाउने उद्देश्यसहित बालविवाहविरुद्ध सामूहिक प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको छ। बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना...