जागरण बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारण सभा सम्पन्न, कारोबार र पूँजी दुवैमा वृद्धि
२०८२ मंसिर १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२०८२मंसिर १ मकवानपुरगढी–३ मक्राञ्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्डको पूर्ण पालना गर्दै सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका...