अनौपचारिक क्षेत्रका श्रमिक महिलाको हक–अधिकार सुनिश्चिततामा नीतिगत सुधार आवश्यक : हेटौंडामा निति संवाद
२०८२ मंसिर १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
अशोक सुजन श्रेष्ठ हेटौंडा, २०८२ मंसिर १ — अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाको हक–अधिकार, सामाजिक सुरक्षा र सुरक्षित कार्य वातावरणका विषयमा आइतबार हेटौंडामा आयोजित निति संवाद कार्यक्रममा नीतिगत सुधार...