२०७४ मा सूर्यलाई, ७९ मा कांग्रेसलाई भोट हालेर ऋण लगाएका हौं, अब फिर्ता गर — “छिन्तु”
२०८२ फाल्गुन १५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१५ फागुन २०८२ नेपाली कम्युनिस्ट पार्टीका नेता प्रेमबहादुर पुलामी “छिन्तु” ले २०७४ मा एमालेलाई र २०७९ सालमा कांग्रेसलाई भोट हालेर आफ्नो पार्टीले ऋण लगाएको भन्दै अहिले आफ्नो पार्टीको उम्मेदवारलाई भोट...