नेकपा मकवानपुरमा पुराना नेता विरोधदेखि युवा नेता विजय गौतमसम्मको सिफारिस
२०८२ पुस १२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१२ पौष, हेटौंडा। नेपाली कम्युनिस्ट पार्टीबाट मकवानपुरको क्षेत्र नं. १ का लागि पुराना नेता विरोध खतिवडादेखि युवा नेता विजय गौतमसम्म सिफारिस भएका छन्। खतिवडा विगतमा पटकपटक सांसद भएका नेता हुन्...