मकवानपुरकी मेनुका दाहाल बागमती प्रदेशकी सर्वोत्कृष्ट महिला व्यवस्थापक घोषित
६ महिना अघि | रेडियो मकवानपुरगढी
हेटौंडा, श्रावण २६, २०८२ बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको छैठौँ स्थापना दिवसको अवसरमा यसपालि मकवानपुरकी मेनुका दाहाललाई प्रदेशकै सर्वोत्कृष्ट महिला व्यवस्थापक घोषणा गरिएको छ। दाहाल जागरण बचत...