कृषिलाई प्रविधिमैत्री बनाई मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने : सांसद कुमारी मोक्तान
२०८२ असार १५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
असार १५ हेटौंडा : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानले कृषि क्षेत्रको आधुनिकीकरण तथा प्रविधिमैत्री विकासमार्फत मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने आजको आवश्यकता...