राष्ट्रिय एकता हासिल गर्न हाम्रा चाडपर्वको विशीष्ट महत्व छ: प्रदेश प्रमुख शर्मा
४ कार्तिक २०८० मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तीका लागि मौलिक चाडपर्वको विशीष्ट महत्व रहेको बताउँनुभएको छ । नेपालीहरुको महत्वपूर्ण पर्व बडादशैं,…