माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्षमा अर्याल सर्वसम्मत
२०८२ बैशाख २५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा प्रदीप अर्याल सर्वसम्मत चयन भएका छन्। नेकपा माओवादी केन्द्र मकवानपुरको कार्यालय हेटौडामा आज बुधबार बसेको बैठकले अर्यालको अध्यक्षतामा ७५ सदस्यीय हेटौंडा उमहानगर कमिटी...