मकवानपुरगढीमा युवा उम्मेदवार विजय गौतमको पक्षमा माहोल स्थानिय भन्छन : ‘अब भाषण होइन, काम गर्ने नेतृत्व चाहिन्छ’
२०८२ माघ २१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर / नेपाली कम्युनिष्ट पार्टीले मकवानपुरगढी गाउँपालिकाको विभिन्न वडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय मतदाताको उल्लेखनीय सहभागिता...