केन्द्रीयस्तरका कार्यालयमा २० प्रतिशत कर्मचारी कटौती हुने, कर्मचारीको बैठक भत्ता खारेज
२०८२ भदौ ३१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२o८२ भदौ ३१ मंगलबार सरकारले संघीय कार्यालयका करिब २० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ। मंगलबार बसेको सचिवहरूको बैठकमा यससम्बन्धी निर्णय भएको हो। मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय,आयोगजस्ता केन्द्रीय संरचनामा...