नेकपाको मकवानपुरगढी गाउँपालिका कमिटीको एकता विस्तारित बैठक सम्पन्न
२०८२ पुस १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२९ मंसिर २०८२ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को मकवानपुरगढी गाउँपालिका कमिटीको एकता विस्तारित बैठक सम्पन्न भएको छ। केन्द्रीय सदस्य सोविन थिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार कमिटी सदस्य देव...