हेटौंडाको डम्पिङ साइट आगलागी उपमहानगरको लापरवाहीको परिणाम: सुनुवाइ नभए घेराउ गर्ने सामाजिक अभियन्ताको चेतावनी
२०८२ मंसिर २९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मंसिर २९गते । हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन तथा डम्पिङ स्थलमा हरेक वर्ष दोहोरिँदै आएको आगलागी आकस्मिक नभई उपमहानगरपालिकाको लापरवाही, अदूरदर्शिता र असक्षम फोहोर व्यवस्थापन नीतिको प्रत्यक्ष परिणाम भएको भन्दै कडा आलोचना...