मकवानपुरगढी गाउँपालिकाको हिउँदे अधिबेशन बुढिचौरमा हुदै ,बजेट सम्शोधन गर्ने तयारी , पालिकाको राजश्व संकलन निराशाजनक ।
५ माघ २०८० मकवानपुरगढी गाउँपालिकाको हिउँदे अधिबेशन आज माघ ५ गते मकवानपुरगढी-८ बुढिचौरमा हुँदै छ । अधिवेशनमा बजेट संशोधन गर्ने तयारी भएको छ । पालिकाले चालु आर्थिक वर्षमा लिएको लक्ष्य भन्दा निक्कै कम राजश्व संकलन…