बागमती गाउँपालिकामा प्रशासकीय भवन निर्माणका लागि बजेट सुनिश्चित, करिब १० करोड लागतमा बन्ने
२०८२ मंसिर ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर । बागमती गाउँपालिकामा प्रशासकीय भवन निर्माणका लागि आवश्यक बजेट स्थानीय पूर्वाधार विभाग मार्फत सुनिश्चित भएको छ । गाउँपालिकाका अध्यक्ष सर्केश घलानज्यूको नेतृत्वमा गरिएको तीब्र पहल, निरन्तर समन्वय तथा सहजीकरणका...