फोनिज मकवानपुरले मनायो २६ औं स्थापना दिवस
२०८२ साउन २७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२७ साउन २०८२ हेटौँडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले स्थापना दिवस मनाएको छ । मंगलबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरी २६ औं स्थापना दिवस मनाइएको हो...