मकवानपुरगढीमा भाद्र २० गतेदेखि खुल्ला फुटसल प्रतियोगिता हुने
२०८२ भदौ १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
भाद्र १७ २०८२ मकवानपुरगढी गाउँपालिकामा यहि भाद्र २० गतेदेखि खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ। प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्देश्य जिल्लामा फुटसल खेलको विकास, खेलाडी उत्पादन तथा क्षमतावृद्धिका...