नेपाल राहत शिक्षक राष्ट्रिय समितिको आकस्मिक बैठकबाट महत्त्वपूर्ण निर्णयहरू: आन्दोलनलाई तिव्रता दिने तयारी
२०८२ साउन २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
साउन २६,२०८२ नेपाल राहत शिक्षक राष्ट्रिय समितिको आकस्मिक बैठकबाट विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। समितिले आन्दोलनलाई थप संगठित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभागीय जिम्मेवारी तोक्नुका साथै आन्तरिक मनोनयन र...